समाचार

​सुरक्षा प्रमुखहरुले पाएको सुराक

सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि दिनैपिच्छेजस्तो चारथरि सुरक्षा प्रमुखहरु बैठकमा जुटिरहेका छन् । भनिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सम्भव भए पनि केही चुनौतीलाई कसरी हल गर्ने भन्नेबारे उनीहरुबीच अहिलेसम्म मतैक्यता भइसकेको छैन ।   विप्लव माओवादीले केही ठाउामा अवरोध गर्नसक्ने विश्लेषण गरिएको छ । उक्त पार्टीले आफ्नो केन्द्रीय कमिटीमा सात पूर्ण र आठ बैकल्पिक थपेर ५२ सदस्यीय कमिटी घोषणा गर्दै रोल्पा महाधिवेशन सम्पन्न गरेको छ । अब बस्ने केन्द्रीय कमिटी बैठकबाट निर्वाचनविर…

Page 1271 of 1277