समाचार

कसरी बुझ्ने यो कुरालाई ?

राजेन्द्र महतोले काँग्रेस र माओवादीका नेताहरुसँग भन्ने गरेका छन्, ‘होइन, एक महिना चुनाव सार्दा के फरक पर्छ हँ !’ एकातिर महतोले यो प्रस्ताव अघि बढाइरहँदा उता गृहमन्त्रालयबाट सबै सुरक्षा निकाय प्रयोग गरी दिनको तीन पटक कुन पार्टीको, कुन ठाउँमा कस्तो स्थिति छ रिपोर्ट संकलन गर्ने काम भइरहेको छ । नेपाल प्रहरी, गुप्तचर विभाग र सशस्त्र प्रहरीलाई यो काममा सक्रिय गराइएको स्रोत बताउँछ । चुनाव भइहालेमा कस्तो परिणाम आउला भन्ने आँकलनमा यसरी सत्तारुढ दलहरु व्यस्त भएको देख्दा ०६४…