समाचार

राजदूत त्यसपछि राजधानीतिर

भारतीय राजदूत मञ्जित सिंहले पहिलो देश दौडाहा गरेका छन् चुनावको मुखमा । दुई दिन जनकपुरमा बिताउँदा पूजा अर्चनासमेत सकी शनिबार साँझ काठमाडौं फर्किएका हुन् । त्यसक्रममा उनले अभिनन्दन खाए, अन्तरक्रिया पनि भ्याए । मधेसी नेता र एनजिओ, आइएनजीओका प्रतिनिधिहरू पनि थुप्रैलाई भेटे । अड्डा थियो, सीता प्यालेस होटल । मधेसी नेताहरूले त्यसबेला अरुतिर चुनाव भएर मधेशमा मात्र नहुँदा राम्रो सन्देश जाँदैन भने । नभन्दै पहिलो चरणको चुनावले मधेशमा दबाव बढाएको छ । विराटनगर, लहानतिरका मधेसी …