समाचार

​आउने–नआउने अझै अन्यौल

मुखमा रामराम बगलीमा छुरा भनेको यही हो । बोल्नका लागि हामी चुनावविरोधी होइनौं भन्ने तर व्यवहारमा निर्वाचनबाट भाग्ने ! एकातिर, रातारात सरकारले थपेको  २२ गाउँपालिका, २ महानगरपालिकाको निर्णयलाई सर्वाेच्च अन्तरिम आदेश जारी गरी उल्टाइदिएको छ । अब  मधेसी नेताको माग सम्बोधन गर्न नयाँ पालिका थपौं भने पनि सरकारले सोमबार मात्र नयाँ बजेट ल्याइसकेको छ । त्यो पनि सम्भव रहेन । संविधान संशोधन पास हुने त छाँटकाँट नै छैन । एउटा त्रास त विद्यमान छँदै छ, डिपिसी हाल्न सकिएन …

Page 1266 of 1277