समाचार

यसरी रोकियो गोपालमान र डा. लोहनीको संसद यात्रा

प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसद चयनमा राजनीतिक दलहरुमा चर्को विवाद र असन्तुष्टि देखिएको छ । संविधान र कानुनले तोकेको सीमाभित्र रहेर समावेशी सिद्धान्तका आधारमा निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट नाम सिफारिस गर्नुपर्ने बाध्यताका कारण विवाद चर्किएको हो ।  सत्तारुढ दल नेपाली कांग्रेस र चुनावमा अप्रत्यासित नतिजा निकालेको पूर्वपन्चहरुको पार्टी राप्रपामा सतहमै प्रकट हुनेगरी विवाद बढेको छ । प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित कूल सांसदको ३३ प्रतिशत महिला पुर्याउनैपर्ने …

Page 1268 of 1375