समाचार

बनमै गएर दिए दनादन

ठुल्ठूला मधेस आन्दोलन हुँदा धेरै बजेट चलखेल हुने जिल्ला विकास समिति, जिल्ला शिक्षा, नगरपालिका र चल्तीका प्राइभेट स्कुल टार्गेट हुने गर्थे । तिनमा बम राख्ने र ढुंगा हान्ने काम हुन्थ्यो । तर, यसपटक सप्तरीको वन कार्यालयमा आगो लगाइयो । किन भयो त यस्तो ? एउटा गज्जबको कारण रहेछ– त्यो के भने मधेसी मूलको भइकन पनि डिएफओ धीरेन्द्र सिंहले मधेसी तस्करमाथि मुद्दा चलाउनु । अन्ततः त्यो रिस आन्दोलनको क्रममा पोखियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत त्यस क्षेत्रका रूख काट्न, ढुंगा खोत…

Page 1270 of 1277