समाचार

अतिथि फर्कंदा मन अमिलो

अघिल्लो आइतबार सुटेड बुटेड भएर आएका उत्तरी पाहुना दुई दिनपछि फर्कंदा भने एकदमै अनौपचारिक पोशाक र गम्भीर मुद्रामा देखिन्थे । शरीरमा सुट, टाई केही थिएन । त्यसो त नेपाल सरकारले राष्ट्रपति, प्रधानमन्त्रीलगायतको भेटघाट र सत्कारमा कुनै कमि देखाएको पनि होइन तर कांग्रेस सभापति र एमाले अध्यक्षसँग भेट्ने बेला पेटको अस्वस्थतालाई कारण जनाएका उनी फर्कने बेला अप्रसन्न देखिनुको कारण अर्कै हुन सक्छ । हाल श्री–सम्पत्तिबाट च्यूत भएर भ्रष्टाचार अभियोगमा जेल परेका पार्टीको आन्तरिक सुरक्षा मा…

Page 1273 of 1276