समाचार

चुनाव जित्न चुनावको ‘च च’

जेठमा स्थानीय चुनाव गर्नेगरी तयारी थाल्न सरकारले निर्वाचन आयोगलाई पत्राचार गरेको छ । तर, अवस्था यही रहे चुनाव पत्राचारमै सीमित रहने पक्का छ । संविधानअनुसार बन्नुपर्ने राजनीतिक दलसम्बन्धी विधेयक राज्यव्यवस्था समितिअन्तर्गतको उपसमितिमा छ । संयोजक आनन्द ढुंगाना बिरामी छन् । थ्रेसहोल्ड राख्ने कि नराख्ने र दलहरुले राज्यको ढुकुटीबाट अनुदान लिनेनलिने भन्ने विवाद मिल्न सकेको छैन । र, यो कानून बिना चुनाव सम्भव छैन । अझ, सरकारले उपयुक्त बिजनेस नदिएको भन्दै फागुन १० सम्मका लागि संसद स्थ…