समाचार

के लाग्यो र रहर मर्दै गएपछि…

विदेशसँग खुल्ला सिमाना भए पनि छिमेकीसँग लड्नु नपर्ने एउटा सरकारी जागिर छ, सेनाको । मुलुक सार्वभौम भएको प्रमाणित गर्ने निकाय पनि हो, राष्ट्रिय सेना । तर, अहिले यसको आकर्षण एकदम घट्दो छ । तर मधेसकेन्द्रित दलहरुले सेनामा सामूहिक प्रवेशको कुरा पनि उठाइरहेकै छन् । सेनामा अधिकृतका निम्ति गतसाता भएको परीक्षामा एक सय ५० को दरबन्दी पूर्ति गर्न खोज्दा ४४ सय २२ को दरखास्त प¥यो । तर, लिखितमा पास भए एक सय ४४ जना । केही महिनाअगाडि यसै गरी एक सय २० जनाका लागि आवेदन माग गर्दा ३७…