समाचार

​खोज्दै जाँदा अरु पनि खोरमा

बूढेशकालमा कान्छी राख्ने व्यक्ति खोरमा छन्, जोडीसहित । जडिबुटी व्यापारका नाममा मान्छे ठग्दै एकैपटकमा तीनचार थरि लफडा आइलाग्दा ठगी र अपहरणकाण्ड मच्चिएको छ । ६१ वर्षका गोपालबाबु श्रेष्ठले ९ महिना अगाडिदेखि १५ वर्ष पहिल्यै पतिवियोगमा परेकी ४२ वर्षीया कविता दाहालसँग पत्नीवत सम्बन्ध राखेका थिए । घर, डेरा होइन, होटलमा बस्थे ।  रामेछाप सदरमुकाम मन्थली– १५ का गोपाल र भक्तपुर चाँगुनारायण– २, झौखेलकी कविताको भेट भने मान्छेहरु ठग्ने क्रममै भएको हो । नयाँबसपार्कस्थित …