समाचार

​मान्यमाथि नै यत्रो मनपरी ?

गर्नुपर्ने काम छाडेर अरू नै धन्दामा लाग्दा कमरेडहरूको रुवाबासी छ अचेल । दश लाख रुपैयाँ ठगीमा परेपछि पूर्वसांसद मीना शाही आफ्नो पैसा उठाइदिनुप¥यो भन्दै नेतादेखि प्रहरीसम्म गुहार्दै हिँड्न थालेकी छन् । कीर्तिपुरको चाल्नाखेलस्थित ५ आना १ पैसा ३ दामको जग्गा देखाएर १० लाख रुपैयाँ आफूलाई जग्गा दलालीले ठगेको भन्दै शाहीले सो पैसा उठाइदिन हारगुहार गर्न थालेकी छन् ।  यसरी पूर्वसांसदलाई जग्गा दलाली जिवासी राई र रिया श्रेष्ठको मुर्गा बनेकी हुन् । उनलाई उर्मिला श्रेष्ठलाई जग्गाध…