समाचार

यो न हो मज्जाले कमाउने काइदा

एक अध्ययनअनुसार नेपालमा बर्सेनि ९० अर्ब रूपैयाँ कालो धनको रूपमा कमाइ हुने गरेको छ । यो कमाइ कुनै न कुनै रूपमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका उच्चपदस्थको संलग्नता र संरक्षणमा हुने गरेको हो । यहाँ उल्लेख गर्न लागिएको वार्षिक ३ अर्बभन्दा बढीको अवैध कमाइ चोख्याउनुपर्ने, कालोधन नहुन पनि सक्छ । वैदेशिक दलाल, ट्राभल एजेन्सी, एअरलाइन्स, सुरक्षाकर्मी र सरकारी अधिकारीको मिलेमतोमा अवैध रूपले कामदार उडाएर जोडिने सम्पत्ति हो यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय…

Page 1287 of 1293