समाचार

कुरा मात्रै ठूला गरेर हुने के ?

डा. भीम आचार्यको नाम काटेर डा. राजेन्द्र पन्तलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक बनाइएको छ । तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई खुशी पारेर बाल स्वास्थ्य महाशाखा छिरेका पन्तले यो पटक रामै्र मिहिनेत गरेको स्रोत बताउँछ । कुरा नमिल्दा बालस्वास्थ्य महाशाखा र व्यवस्थापन महाशाखामा क्रमशः डा. विकास लामिछाने र डा. विकास देवकोटाको नाम उठे पनि हालसम्म सदर भएको छैन ।  थापाले जति नाराबाजी गरे पनि अस्पताल र स्वास्थ्य संस्था ५ बजेसम्म सञ्चालन हुन सकेका छैनन् । खगराज अधिकारी…