समाचार

हुँदैन रहेछ मात्रै हाहाले

न संगठन, न पार्टी अफिस, न त चुनावी कार्यालय । जो जो पक्षमा भोट माग्दै ‘हा–हा, हो–हो’ गर्दै हिँडेका छन्, तिनीहरूमध्ये अधिकांशको मतदाता नामावलीमा नामै छैन । यस्तो देखियो नयाँ दलहरूको अवस्था । नयाँ शक्ति, विवेकशील नेपाली, साझा पार्टीहरूको चर्चा त ठूलै हो तर सबैतिर यिनका उम्मेदवार नहुँदा फेरि पनि स्थानीय सरकार काँग्रेस, एमाले, माओवादीजस्ता पुरानै पार्टीहरूको हातमा आएको छ । यही बेला १०÷१२ दिनदेखि सिके राउत बिहारको पूर्णियातिर आफ्नै दौडधुप…