समाचार

अवैध अमेरिकीलाई पनि अँठ्याइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध बसोबास गर्ने विदेशीलाई देशनिकालाको अभियान चलाएकै बेला नेपालमा पनि गैरकानुनी रूपमा अड्डा जमाइबसेका विदेशीलाई सरकारले खोजीखोजी डण्डा लगाउने भएको छ । अध्यागमन विभागले नेपालमा लुकिछिपी बसेका करिब १० हजार विदेशीलाई जरिवानासहित देशनिकाला गर्ने तयारी थालेको हो । विभिन्न वैध र अवैध धन्दा चलाएर बसेकाहरूको खोजी गरी राजश्व असुलेर फिर्ता पठाउन विभागले अनुगमन निर्देशिका बनाइरहेको छ । निर्देशिका बन्नासाथ टोली खटाई धर्मप्रचार, जासुसी, अवै…

Page 1297 of 1304