समाचार

लीला प्यालेसमा लोकमानको लीला

यो न्याय मरेको देश भन्दै लोकमान हालको निम्ति डेढ महिने योजनासहित आइतबार दिल्लीतर्फ लागेका छन् । छोरा अभ्युदय र ज्वाइँ सुभाशिषलाई जुवाको खानी भनेर चिनिने अमेरिकाको लास भेगास पठाएर लोकमान दम्पतीले यतिबेला लीला प्यालेस होटलमा डेराडण्डा जमाएको बताइन्छ । त्यहीँबाट आजभोलि नै अमृतसर, हरिद्वारलगायत धार्मिक तीर्थस्थल जाने योजना छ । अख्तियार परिसर छाडेर भाइको घर सरेपछि उनले आफन्तमाझ भनेका थिए– दरबारका सबै कर्मचारीलाई ०६२/६३ को आन्दोलनपछि निजामती सेवामा समायोजन गर्दा नारा…

Page 1300 of 1304