समाचार

रेल चढ्नै लागे नयाँ रकम

भारु. हजार र पाँच सयको नोट नचल्ने अवस्था बनेको बेला नेपालका निम्ति चीनमा निर्मित सय दरका २३ अर्ब रुपैयाँ भोलि भारतको कोलकाताबाट काठमाडौंका लागि चलान हुँदैछ । उक्त रकम सम्भवतः आइतबार नेपाल आइपुग्नेछ । रकम ढुवानी प्रयोजनका लागि नेपाल राष्ट्रबैंकका १५ जना कर्मचारी जहाज चढेर कोलकाता पुगेका छन् । उनीहरु रक्सौल नाका हुँदै रेलमार्गबाट आउने योजना छ । नेपाली सेनाको एउटा टुकडीले पहरा दिएर सो रकम काठमाडौंसम्म ल्याउनेछ । अहिले कोलकातामा १५ सयवटा बाकसमा ती रकम सुरक्षित छन् । प…

Page 1303 of 1304