समाचार

धनीलाई चमेली, छँदै छ चइन

अहिलेका सत्ताधारी कम्युनिस्ट पञ्चायतकालमा मच्चिइमच्चिई गाउँथे, ‘धनीलाई छँदै छ चइन, गरिबलाई चमेली लाग्दछ अइन ।’ नेपालकै सबभन्दा धनीको रूपमा विश्वचर्चित विनोद चौधरीको चितवन कसरास्थित सेभेन स्टार होटलका पाहुनालाई राप्ती नदी सयर गराउन डुंगा बनाउँदै गर्दा गैंडा मरेपछि जेल सजाय तोकिएका भारतीय नागरिकको हकमा यो गीतको मर्म ठ्याक्कै मिल्न आउँछ । १५ भदौदेखि जंगलमा डुंगा बनाउन थालियो, १९ मा त्यो काम सकियो । २४ गते एउटा गैंडा म¥यो । उक्त होटलबाट बिजुली तानेर जंग…