समाचार

हार्ने–जित्ने यस्तो हिसाब

के बाहिर भन्ने गरिएझैं अहिलेको अडानका कारण मधेसबाट सोत्तर नै हुँदैछ त एमाले ? फिल्डबाट प्राप्त रिपोर्टचाहिँ खासै निराशाजनक रहेनछ । जतिबेला लिंग नछुट्टिएको भनेर माओवादीवृत्तबाट आरोप लगाउने गरिएको थियो, त्यतिबेला गुटगत लडाईंका कारण केही सिट गुम्दागुम्दै पनि त्यो पार्टीलाई मधेसबाट दोस्रो स्थान हात लाग्यो । इलामका झलनाथ खनाल एक रत्ति पनि हार्ने आशंका भएको भए सर्लाही झर्थे ? जित्ने सुनिश्चितता थियो र त तराई रोजे ! तर मनोज देवकोटाले टिकट पाएको भए एमालेको जित सुनिश्चित हुने …