समाचार

टुंग्याउने काम उनकै टाउकोमा

नेपाल आयकर ऐन २०५८ सालमा लागू भयो । संयोगवश त्यसलाई कार्यान्वयन गर्ने कर विभागमा महानिर्देशक थिए–विद्याधर मल्लिक । अहिले उनैलाई एउटा समितिको संयोजक बनाएर एनसेलको लफडा टुंग्याउन खोजिँदै छ । उनी नेतृत्वको विज्ञ समितिमा पूर्वमुख्यसचिव तीर्थमान शाक्य र वरिष्ठ लेखा परीक्षक शिवराम शर्मा पनि छन् । कति कर लगाउने वा लाग्दै नलाग्ने बनाउने ? टुंगो यसैले लगाउँदै छ । स्वामित्व बेचेर हिँडेको टेलियासोनेरालाई बक्यौता तिराउने कि अहिलेको मुख्य साझेदार एक्जिएटाले तिर्ने भन्नेमा विवाद …

Page 1298 of 1304