समाचार

दलाल को हो यो देश चलाउने ?

यी सबै तथ्य गहिरिएर अध्ययन गर्दा भन्न करै लाग्छ, हाम्रो देश कुनै नेताले होइन, अमुक दलालको इशारामा चलिरहेको छ । ओली सरकारको पालामा सञ्चार क्षेत्रमा धेरै राष्ट्रवादी निर्णय भए तर ती किन कार्यान्वयनमा आउन सकेनन् ? जस्तोः क्लिन फिड, सेक्युरिटी प्रेस, आफ्नै भू–उपग्रह (स्याटलाइट), नेपालको आफ्नै ब्याण्डविथ इन्टरनेट सबैलाई कुन रद्दीको टोकरीमा मिल्काइयो ? ०४९ सालको आठौं पञ्चवर्षीय बजेट भाषणदेखि सुरक्षा छापाखानाको कुरा उठाइएको हो । २३ वर्ष बितिसकेको छ । यो अन्तरालमा ठूला कुरा हुने …