समाचार

तत्काल दुईटै कुरा ट¥यो

तत्कालका लागि राप्रपा फुट्ने र सरकारमा जाने सम्भावना टरेको छ । यो कसरी तुहियो भने ५६ जना केन्द्रीय सदस्य र १२ देखि १७ जनासम्म सांसद लिएर पार्टी फुटाउने योजना बनाएका पशुपति समशेरको तयारी थाहा पाएका कमल थापाले प्राविधिक रुपमा त्यसलाई रोक्न हतार हतार केन्द्रीय समिति विस्तार गरे । उनले त्यो योजना छेक्न ४२ जना केन्द्रीय सदस्य मनोनित गरे । यसअघि ९७ जना निर्वाचित रहेकोमा पहिल्यै मनोनित १९ बाहेक अब १३९ जना पुगेका छन । यसो हुँदा ५६ त के ६० जनाकै हस्ताक्षर लिए पनि नयाँ पार्टी दर्त…

Page 1356 of 1370