समाचार

नबुझीकनै थालेका रहेछन् नाकाबन्दी

झट्ट कुरा बुझ्दा मधेसी दलहरु चलाखीपूर्वक हिसाब–किताब गरेर चलेका होलान् भन्ने लाग्छ । तर, त्यस्तो होइन रहेछ । अहिलेको हिसाबले ३२ सय १० गाविस छ । तीमध्येबाट अब प्रस्तावित सात सय ४४ स्थानीय इकाईमध्ये भारतसँग सिमाना जोडिएका २० जिल्लामा ३५ प्रतिशत स्थानीय निकाय पर्ने रहेछन् । मधेसी दलहरुको दावी छ, ०४८ सालको जनगणनाअनुसार मधेसी समुदायको जनसंख्या ५० प्रतिशत हो । जबकि त्यहाँ भूगोल १७ प्रतिशत छ । नयाँ व्यवस्थाअनुसार १७ प्रतिशत भूगोललाई स्थानीय इकाईहरु ३५ प्रतिशत पर्ने भएका छन् …

Page 1353 of 1356