पैसा नै हो त एक मात्र कारण ?
एमालेमाथि संसदीय बैठक अवरुद्ध ग¥यो भन्ने आरोप छ । महाअभियोग, संविधान संशोधनलगायत निर्वाचनसम्बन्धी विधेयक अघि नबढेको हुँदा प्रमुख प्रतिपक्षी दलको तर्फबाट अर्घेल्याईं भएको हो कि जस्तो पनि देखिन्छ तर एमालेको हिसाब–किताब भने बेग्लै रहेछ । संसदीय अंकगणितमा समानुपातिक प्रतिनिधित्वका कारण साना दल निर्णायक छन् ।
बिहानसम्म केपी ओलीको साथमा रहेका एकनाथ ढकालहरू राप्रपाले समेत समर्थन फिर्ता लिएपछि ढुन्मुनिँदै साँझ प्रचण्डलाई भोट हाल्न गएकै हुन् । विगतमा देउवा प्रधानमन्त्री छँद…