बाझ्दाबाझ्दै बाहिर
मन्त्रीहरुसँग सल्लाह नगरी सचिव हेरफेर गरिएको असर उद्योगमा परेको छ । सरकारमा माओवादीतर्फको नेतृत्व गरेका गृहमन्त्री बादलले सचिव सरुवाबारे गुनासो राखिसकेका छन् । तर, उद्योगमै गाभिएको आपूर्ति मन्त्रालय भने सचिवविहीन बन्न पुगेको छ ।
सचिवमात्र बेपत्ता छैनन्, परिवर्तित सन्दर्भमा मन्त्रालयहरुको नयाँ संगठनात्मक संरचना तयार पार्ने कार्यदलले फस्र्टक्लासका हाकिमहरुको दरबन्दी नै फाजिलमा राखेपछि अर्को बिजोग देखिएको छ । ‘मेट्रोलोजी’ अर्थात् उद्योग मन्त्रालयमा प्रथम श्रेणीका मेकानिकल इ…