संविधानमा थप समस्या
फेरि संविधानमा यस्तो त्रुटी फेला परेको छ कि, न कतै व्याख्या गराउन मिल्ने, न त कुनै निर्णयमै पुग्न सकिने । प्रदेश ५ मा राजपाकी एकमात्र समानुपातिक सांसद छिन्, बीना पन्त । उनले शपथअघि नै आफ्नो दलसमक्षा राजीनामा बुझाइसकिन् । तर, अहिलेसम्म स्वीकृत भएको छैन ।
नाताले राजपा नेता सर्वेन्द्रनाथ शुक्लाकी बुहारी, सालाकी पत्नी । मधेसकेन्द्रित दल भन्ने, तर पहाडे समुदायको महिलालाई उम्मेदवार बनाउने भन्दै चर्किएको विवादका कारण राजीनामा दिन बाध्य भएकी हुन् । तर, प्रदेशसभालाई समस्या परेको …