बालुवाटारमा प्रमले यसरी फुकाए बाध्यता
‘अहिलेको संवैधानिक व्यवस्थाअनुसार अब जहाँ पनि एक्लै वा आफ्नो मात्र बुताले चुनाव जित्न सकिँदैन । प्रदेश वा प्रतिनिधिसभाको चुनाव वा सरकार गठन पनि विना तालमेल सम्भव छैन । कुनै पनि पार्टीको आफ्नो मात्र बलले नपुग्ने हुँदा कहीँ न कहीँ, कोही न कोहीसँग जोडिनैपर्छ । हाम्रो रणनीतिक साझेदार माओवादी नै हो । यसको दीर्घकालिक महŒव छ । साथीहरूले यहीअनुसार बुझ्नुहोला ।’
आइतबार साँझको बालुवाटार विशेष बैठकमा भोलिपल्ट हुने पत्रकार महासंघको चुनावका लागि मानसिक रूपमा …