समाचार

पहिला आफ्नै निर्णय मजाले पढुन्

यदि प्रचण्ड कमरेडले विगतका कुरा बिर्सिएकै हुन् भने संविधानसभा दर्पण (०६५–०६९) को पाना नम्बर २५५ पल्टाएर अन्तिम परिच्छेद पढे हुन्छ । त्यहाँ पहिलो संविधानसभामा सहमति जुटेका बुँदाहरू प्रष्टसँग उल्लेख गरिएको छ । जसमा लेखिएको छ– राष्ट्र प्रमुख, उपप्रमुख, प्रधानमन्त्री, संघीय व्यवस्थापिका र न्यायपालिका प्रमुख, सुरक्षा निकायका प्रमुख, प्रदेश प्रमुख या उपप्रमुख निर्वाचित वा मनोनित भई नियुक्त हुन अंगीकृतबाहेक नेपाली नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो सहमति त्यसबेला विवाद निरु…