समाचार

उपराष्ट्रपतिमाथि यति ठूलो अत्याचार !

सोझो र इमानदार हुनुको पनि केही अर्थ रहेनछ । एकातिर आफ्नो नक्कली स्वर बनाउँदै एक कार्यकर्ताले जथाभावी चन्दा उठाई हिँड्दा बालुवाखानीजस्तो असम्बन्धित कारोबारमा जेठो छोरा जितेन्द्रको बद्नाम हुने, अर्कातिर विदेशीले समेत नाम बेची खाइजीविका चलाउने भएपछि उपराष्ट्रपति नन्दबहादुर पुन पासाङमाथि तनाव थपिएको हो । ‘म उपराष्ट्रपति बोलेको । मेरा पूर्व पिएलए साथीहरूले दुःख पाए, गुहार माग्न आउलान्, यसो ८-१० हजार हेरिदिनुहोला है !’ भन्दै पासाङकै लवजमा नेपाल टेलिकम र राजश्वसम्बद्…