समाचार

पुरुष यात्रुलाई महिला उल्लेख गर्ने नेपाल वायुसेवाका कर्मचारीहरु निलम्बित

विमान उडाउनुअघि निर्वाह गर्नुपर्ने दायित्व पूरा नगरेका नेपाल वायुसेवा निगमका केही कर्मचारी निलम्बनमा परेका छन् । नागरिक उड्डयन प्राधिकरणले यात्रु र उडानको सुरक्षामा खेलबाड गरेको भन्दै ती कर्मचारीलाई निलम्बन गरेको बताइको छ ।  हिजो ताप्लेजुङबाट काठमाडौंमा भएको उडानको क्रममा विमान र सामानको तौलमा लापरवाही गरेकोमा निगमको चालक दलका सदस्य, फ्लाइट डिस्प्याचर र ताप्लेजुङका ग्राउण्ड कर्मचारीलाई निलम्बन गरिएको हो । उनीहरुले विमानमा तोकिएको भन्दा ४८ केजी बढी तौल राखेका थिए …

Page 1692 of 2004