समाचार

प्रहरीमा पनि लागेन पत्तो

न आउनेको पत्तो छ, न त जानुपर्नेलाई नै के हुन्छ भन्ने थाहा छ ! नक्सालस्थित प्रहरी मुख्यालयले पर्सि शुक्रबार नियमतः नयाँ आइजिपी पाउनुपर्ने हो । तर, आजसम्म त्यसको कुनै ठेगान लागेको छैन । हल्ला छ, अहिलेकै महानिरीक्षक (आइजी) धीरजप्रताप सिंहसहित उनको व्याचको म्याद थपिने । सर्वोच्च अदालतले ऐन संशोधन नगरी प्रहरीका सेवाशर्तमाथि कुनै किसिमको फेरबदल नगर्नु भनी निर्देशनात्मक आदेश जारी गरेका कारण नयाँ ऐनबिना केही गर्न सकिने अवस्था छैन । नियमावली संशोधन गरी म्याद थप्ने हल्ला छ । मन्त्…

Page 1689 of 2002