समाचार

प्रधानमन्त्रीलाई १ सय ७२ जना सांसदको समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १ सय ७२ जना सांसदले समर्थन गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा निर्णयार्थ पेश गरिएको विश्वासको मत सम्बन्धी प्रधानमन्त्रीको प्रस्ताव बहुमतले पारित भएको छ । बैठकमा उपस्थित २ सय ६२ जना सांसदहरुसमक्ष प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम पेश गर्नुभएको प्रस्तावमाथि मत विभाजन हुँदा १ सय ७२ जना उहाँको पक्षमा देखिएका हुन् ।&n…

Page 1693 of 2003