साली राखेपछि साह्रै नै मन खालि
प्रालि बनाउन खोज्दा सहकारीमा रूपान्तरणजस्तो भएन ? तराईका १२ जिल्लामा पहुँच र पकड रहेको राजपामा माओवादी पछाडिको दोस्रो ठूलो जम्बो केन्द्रीय कार्यसमिति बन्नु यसकै उदाहरण हो । त्यहाँ ८१५ जनाको केन्द्रीय कायसमिति बनेको छ ।
०४७ सालमा माक्सवादीसँग मिलेको एमालेमा २ सय ४ जनाको केन्द्रीय कार्यसमिति छ । एकको मृत्यु र एकले पार्टी परित्याग गरेका कारण हाल २०२ जनामा खुम्चिएको छ । कांग्रेसको कार्यसमिति ८५ जनाको मात्र हो । त्यहाँ पनि ७६ निर्वाचित भएका थिए । बाँकी ९ को मनोनयन अझै हु…