समाचार

​हेरियोस् यो पक्षलाई पनि

हालै सम्पन्न दुई चरणको स्थानीय तह निर्वाचनले आगामी माघभित्र सम्पन्न हुनुपर्ने संसदीय र प्रदेशसभाको चुनावमा कुन पार्टीलाई कस्तो नतिजा हासिल होला भन्ने अनुमानलाई सहज बनाएको छ । यसलाई त्यो चुनावको मिनी जनमत संग्रहका रुपमा पनि लिन सकिन्छ । हालसम्म सम्पन्न ६ वटा प्रदेशको एकमुष्ट हिसाब गर्दा एमाले पहिलो पार्टी बनेको छ । ०५१ बाहेक ०४८ देखि ०७० सम्म आइपुग्दा एमाले दोस्रो नै थियो । अहिले के कुरा सहज आंकलन गर्न सकिन्छ भने यदि दलभित्रको आन्तरिक गुटबन्दी मिलाउन सक्यो भने एमालेले सहजै बहु…