समाचार

लोकमानलाई मोसो दल्ने पुरस्कृत

मुलुक स्थानीय निकायको चुनावमा होमिएको बेला सोकोविरुद्ध आक्रामक नारा र अभिव्यक्ति दिने कम्युनिस्ट पार्टी (विप्लव समूह) ले चुनाव भाँड्न डरलाग्दो अभ्यास गरिरहेको छ । ‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी गरौं : जनसत्ता सुदृढ र विस्तार गर्दै अघि बढौं’ भन्ने नारा बोकेका कार्यकर्ता चुनाव प्रतिरोधी सैन्य तालिममा सक्रिय छन् । स्रोतका अनुसार जनयुद्धताका तत्कालीन माओवादीले सञ्चालन गरेको सुकिदह केन्द्रमा अर्धसैन्य संरचनाका करिब ३ सय कार्यकर्ता तालिमरत छन् । सल्यान, रुकुम र रोल्पाको…