समाचार

पछिल्लो ढोकाबाट छिर्न थाले पटापट

वैदेशिक रोजगार विभागमा विश्वराज पाण्डे महानिर्देशक बनेको धेरै भएको छैन । उनले छोटो समयमै म्यानपावर दर्ता गर्ने घुमाउरो बाटोबाट तीन करोडभन्दा बढी उठाइसकेका छन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ०६८ सालमा ८ सयभन्दा बढी म्यानपावर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा भई बिदेसिने कामदारले दुःख पाएको भन्दै मन्त्रिपरिषद्ले कम्पनी दर्ता बन्द गरेको थियो । यसका विरुद्ध वैदेशिक रोजगारी व्यवसायका आकांक्षी सर्वोच्च अदालत गए । सर्वोच्चले यस वर्ष (०७३) को शुरुमा निर्बाध नागरिकले व्यवसाय गर्न पाउने अ…

Page 1968 of 1975