एक दशकपछि गंगानारायण माओवादीमा
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले एकता पत्रमा हस्ताक्षरपछि एकताको औपचारिक घोषणा गरिएको छ ।
कार्यक्रममा माओवादी उपाध्यक्ष तथा नेतासँगै श्रेष्ठ निकटस्थ जसपा नेताहरुको बाक्लो उपस्थितिमा एकता घोषणा कार्यक्रम जारी छ ।
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले एकता पत्र…