प्रधानमन्त्री र देउवाको नाम हटाएर बल्ल रिट दर्ता
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नाम प्रतिवादीबाट हटाएपछि सर्वाेच्च अदालतले गभर्नर डा. विश्वनाथ पौडेलविरुध्द पेश भएको रिट निवेदन दर्ता गरेको छ ।
रिट निवेदकहरु मन्त्रिपरिषद्, सिफारिस समिति, अर्थमन्त्री र नियुक्ति पाएका पौडेललाई विपक्षी बनाउंँदा रिटको उध्देश्य पूरा हुनेगरी ओली र देउवाको नाम हटाई रिट दर्ता गराउन तयार भएपछि संशोधित निवेदन पेशपश्चात् सर्वाेच्च प्रशासन दर्ताका लागि तयार भएको बताइन्छ । ‘रिट नि…