राजनीति

एमालेकै अगाडि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

राजा फर्काउन सडकमा उत्रिएका राजावादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उपत्यकाका विभिन्न सात स्थानबाट जुलुससहित सभास्थल रत्नपार्कमा पुगेका उनीहरुले आक्रमक नारा लगाएका हुन् ।  राजावादीहरुले ‘....चोर, देश छोड्’, ‘राजतन्त्र जिन्दावाद’, ‘संघीयता खारेज गर’, ‘हाम्रो राजा प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाइरहेका छन् । प्रहरीले माइकिङ गरेर शान्त हुन भनिरहेका छ, तर रोकिएका छैनन् ।  स्वयंसेवक …

Page 175 of 923