राजनीति

सगरमाथाबाट फर्किएका महामन्त्री गृहमन्त्रीको पक्षमा

सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक र सहकारी ठगी प्रकरणमा कारागारभित्र रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको विषय नितान्त फरक रहेको जिकिर गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व गृहमन्त्री लामिछानेविरुद्ध विभिन्न ठाउँमा उजुरी परेपछि मात्र राजीनामा माग गरिएको, तर गृहमन्त्री लेखकविरुद्ध अहिलेसम्म कहिकतै उजुरी नपरेको टिप्पणी गरेका हुन् ।  गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने …

Page 172 of 925