राजनीति

राजावादीहरु ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ गीतमा मस्त

राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले गणतन्त्र दिवसका दिनदेखि थालेको आन्दोलन आज पाँचौ दिन पुगेको छ । अनिश्चितकालीन आन्दोलनमा होमिएका उनीहरु आज काठमाडौंको सिफलचौरमा भेला भएका हुन् ।  आजको कार्यक्रममा दिउँसो साढे ३ बजेसम्म राजावादी आन्दोलनका शीर्ष नेताहरु पुगेका छैनन् । समर्थकहरु मात्र भेला भएको प्रदर्शनमा लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा, नेपालमै हो छुट्’ गीत घन्काउँदै सहभागीहरु नाचिरहेका छन् ।  त्यसैगरी धर्मगुरु आचार्…

Page 170 of 923