राजनीति

मुलुक बनाउने हो भने परम्परागत ‘ट्रेण्ड’ बदल्नैपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत ढाँचाको बजेट निर्माणको प्रक्रिया बदल्नुपर्नेमा जोड दिनुभएको छ ।  आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमानसम्बन्धी छलफलमा उहाँले उक्त धारणा राख्नुभएको छ । त्यसक्रममा प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेट निर्माणको तयारी गर्न सरोकारवाला निकायहरुलाई निर्देशनसमेत दिनुभएको छ । ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी ’स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ– अर्थतन्त्र दबाव…

Page 170 of 600