राजनीति

देउवा र माया–मञ्जुका मार्मिक सवालजवाफ

नेकपा (एमाले)सँगको सत्ता सहकार्यलाई निरन्तरता दिँदै अर्को वर्ष प्रधानमन्त्री बन्ने रणनीतिमा रहेका शेरबहादुर देउवालाई समेत सोच्न बाध्य पार्नेगरी सत्तारुढ नेपाली कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ । टेरामक्स घोटाला प्रकरणमा मुछिएका मोहनबहादुर बस्नेतको पद निलम्बनमा परेको पर्सिपल्ट जेठ पहिलो साता संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा मूलतः नयाँ बजेट, संसदमा खेल्नुपर्ने भूमिका र समसामयिक विषय छलफलको एजेण्डा थिए । त्यहीँ एमाले नेतृत्वको सरकारले कांग्रेसका नेतालाई …

Page 169 of 923