कसुर एउटै, कानुन कार्यान्वयन बेग्लै
नेपालीमा एउटा उखान निकै प्रचलित छ,‘सानालाई ऐन, ठूलालाई चैन ।’ मुलुकमा कानुन कार्यान्वयनको अवस्था र सो उखान एकापससँग मिल्दोजुल्दो छ । कानुन सबैलाई समान हुनुपर्छ । जसले कानुन तोड्छ, उसलाई प्रचलित नियमानुअनुसार कारबाही गरिनुपर्छ । तर, एउटै कसुरमा आम नागरिकलाई जेल कोचेर पहुँचवालालाई उम्काउने खेल भएको देखिन्छ ।
सार्वजनिक स्थानमा हतियार देखाउनु अपराध हो । यद्यपि, नेताहरुले पछिल्लो समय खुलेआम हतियार प्रदर्शनी गर्न थालेका छन् । हतियार ‘शो’ …