राजनीति

विदेशका नाममा खोक्रो नबनाऊँ देश

हाम्रो देशमा कम्युनिष्ट भन्ने एमाले र माओवादी अनि लोकतान्त्रिक ठान्ने कांग्रेस समाजवादी अर्थतन्त्रको वकालत गर्छन् तर समाजवादी अर्थतन्त्रका मजवुत आधार खडा गर्नेतिर लाग्दैनन् । उदाहरणका लागि समाजवादी अर्थतन्त्रको विकासमा मानव संशाधनको महत्वपूर्ण भूमिका हुन्छ । तर, आफूलाई समाजवादी दल भन्ने र समाजवादी बाटोमै हिँडेको दावी गर्ने यी दल नेतृत्वको सरकार भने मानव संशाधनलाई पूरै पलायन हुन प्रोत्साहित गर्छ, जसकारण स्वदेशी पुँजीको विकास हुन सक्दैन । जबसम्म स्वदेशी पुँजीको विकास हुँदैन तबसम्म स…

Page 179 of 922