राजनीति

दुई पार्टीको यो सरकार भूतो न भविष्यती भयो

नेपाली कांग्रेसको राजनीतिमा कोइराला परिवारको लामो विरासत छ । बिपीपुत्र सशांक र गिरिजापुत्री सुजाता राजनीतिमा सक्रिय रहे पनि पछिल्लो समय कांग्रेसभित्र दमदार नेताका रूपमा डा. शेखर छन् । शेखर बिपीका साहिंला भाइ केशवप्रसाद र नोनाका पुत्र हुन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दादेखि नै राजनीतिमा सक्रिय उनी डाक्टरी पढ्न भारत गए । पाल्पाको मिसन अस्पताल हुँदै विराटनगरको कोशी अञ्चल अस्पतालमा केही समय काम गरे । पेशाले फिजिसियन उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर…

Page 180 of 922