गणतन्त्र दिवसमा हर्क साम्पाङको भेलासँगै राजावादीहरुको आन्दोलन
२०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित भएका हर्क साम्पाङले नयाँ राजनीतिक दल खोल्ने गृहकार्य थालेका छन् । उनले आगामी जेठ १५ गते झापाको दमकमा समर्थकहरुको भेला आह्वान गरेका हुन् ।
भेलाले औपचारिक समिति घोषणा गरेपछि देशभर अभियान चलाउने बताइएको छ । सोही समितिलाई केही समयपछि राजनीतिक दलको कमिटीको रुपमा परिणत गर्ने साम्पाङको तयारी छ ।
मेयर साम्पाङले आगामी निर्वाचनमा भ्रष्ट र दलालहरुलाई डाँडा कटाउनको लागि …