रविको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूपू गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा अदालतले सक्कल मिसिल झिकाउन आदेश दिएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा ६० लाख धरौटी माग्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध रविले दायर गरेको पुनरावेदनउपर सुनुवाइ गर्दै उच्च अदालत पोखराले आज सक्कल मिसिल उपलब्ध गराउन भनेको हो । यो मुद्दा मुख्य न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासमा सुनुवाइ भैरहेको…