राजनीति

अविवाहितसँग बढी कर लिइएकोमा महिला माननीयको आपत्ति

सत्तारुढ साझेदार दल नेपाली कांग्रेसकी सांसद सुशिला थिङले विवाहित र अविवाहितहरुमाथि करमा विभेद गरिएको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कर विभेदमा सरकारलाई लाज लाग्नुपर्ने बताइन् ।  विभेदकारी कर खारेज गर्नुपर्ने राख्दै भनिन्, ‘राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाउँदै बढी कर लगाउँदै आएको छ । के राज्यले अविवाहितलाई कर लगाउनेबाहेक अन्य कुनै करको दायरा भेटेनछ ?’ थिङले राज्यलाई विभेदकारी कर उठाउन लाज नलागे, अविवाह…

Page 187 of 921