राजनीति

बजेट भाषण नजिकिँदै, यातायात व्यवसायीहरु जुमुर्राउँदै

यातायात क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति व्यवसायीहरुले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएका छन् ।  पश्चिमान्चल यातायात व्यवसायी, कम्पनी अध्ययन समितिले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै यातायात क्षेत्रमा भएका विभिन्न समस्यालाई आउँदो आर्थिक वर्षको बजेटमार्फत समाधान गर्न आग्रह गरेको छ । समितिले सर्वोच्च अदालतको फैसला र संस्था दर्ता ऐन, २०३४ बमोजिम यातायात संघसंस्था र समितिहरु विसुद्ध व्यवसायमुलक भएको जनाउँदै ढिलासुस्ती नगरी कम्पनीम…

Page 189 of 921