राजनीति

बिजुली निभ्न थालेपछि लोडसेडिङको याद

केही समययता विद्युत प्रवाह अवरुद्ध हुन थालेको छ । काठमाडौं उपत्यकासहित देशभर दिनमा तीन–चार पटकसम्म लामो समय बत्ती जान थालेपछि सर्वसाधारणले पहिलेको १८ घण्टे लोडसेडिङ सम्झन थालेका हुन् ।  हिजो साँझ उपत्यकाका अधिकांश स्थानमा झण्डै तीन घण्टा बत्ती गयो । साँझ साढे ५ बजेदेखि अवरुद्ध बिजुली नआएपछि टुकी, मैनबत्तिको खोजीमा सर्वसाधारण देखिए ।  त्यहि समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेखे, &lsquo…

Page 185 of 921